डिलर अथवा PoS भएर हामी संग काम गर्नको लागि फर्म भर्नु होस अथवा हामीलाई कल गर्नु होस्
01-5530029
सिम, रिचार्ज, व्यालेन्स ट्रान्सफर तथा बिल भुक्तानीको सरल उपाय Easy SIM को सेवालाई देशै भरी उपलब्ध गराउनको लागि हामीलाई डिलर तथा PoS को अवश्यकता भएकोले इच्छुक सेवा प्रदायक  कम्पनी अथवा पसलले कृप्या तलको फर्म भर्नु होला.


 हामीसंग कमा गर्दा 
  • समयमा कमिशन उपलब्ध गराईनेछ
  • नेपाल टेलिकम तथा Ncell का सिमहरु सजिलै एक्टिभेट गर्न सक्ने सिस्टम उपलब्ध गराइनेछ
  • सिम ईन्टरनेट, Android मोबाईल अथवा SMS मार्फत सजिलै एक्टिभेट गर्न सकिने
  • डिलरले आफ्नो अन्तर्गत PoS हरु म्यानेज गर्न सकिने
  • NTC/Ncell/DishHome को रिचार्ज टपअप गर्न सकिने
  • विभिन्न किसिमको रिपोर्ट निकाल्न सकिने