Easy SIM एउटा वेबमा र Android मोबाईल मा आधारित सफ्टवेयर हो. यो सफ्टवेयर मार्फत NT र Ncell का सिम कार्डहरु सजिलै Activate गर्नको लागि मात्र होईन की अनलाइन/अफलाइन व्यालेन्स ट्रान्सफर तथा सिममा आधारित नेपाल टेलिकमको MPoS सेवा पनि सजिलै प्रयोग गर्नको लागि उपयोगी छ. यो सिस्टम मार्फत डिलर तथा PoS हरु म्यानेज गर्नको साथै आफुलाई चाहिएको रिपोर्ट पनि सजिलै निकाल्न सकिन्छ.
Easy SIM का मुख्य विशेषताहरु:
- आफ्नो अन्तर्गत डिलर तथा सब-डिलर सिस्टम मार्फत बनाउन सकिन्छ
- बिक्री गरेको सिमको रेन्ज डिलर/सब-डिलरलाई असाइन गर्न सकिन्छ
- आफुलाई असाइन गरेको सिम कार्ड मार्फत Activate गर्न सकिन्छ
- सिम कार्ड वेब को ईन्टरनेट अथवा मोबाईलको SMS मार्फत सजिलै गर्न सकिन्छ
- स्क्यान/अपलोड आफै गरी एक्स्ट्रा पैसा कमाउन सकिन्छ
- कमिशन को दर सिम, व्यल्नेस ट्रान्सफर लगायतमा assign गरी कमिशनको जानकारी निकल्न्स सकिन्छ
- आफुलाई चाहिए अनुसारको रिपोर्ट निकाल्न सकिन्छ
- नम्बर सर्च गर्न सकिन्छ
- कम्प्लेन तथा सिम को रिक्वेस्ट सिस्टम मार्फत गर्न सकिन्छ
- आवश्यक नोटिस तथा डकुमेन्ट सिस्टम बाटै डाउनलोड गर्न सकिन्छ
- अन्य धेरै सुबिधा
